नियम ६१
सार्वजनिक बिदा गाभिने
भैपरी आउने र पर्व बिदा बाहेक अरू कुनै प्रकारको बिदा
लिई बसेको कर्मचारीले सो बिदा भुक्तान हुँदा सार्वजनिक बिदा पर्न गएमा र सार्वजनिक
बिदा पछि पनि कार्यालयमा हाजिर नभएमा सो सार्वजनिक बिदाको अवधि पनि निज
कर्मचारीले लिएको बिदा वा सो बिदा बाँकी नभएमा लिन पाउने अरू बिदामा बसेको
मानिनेछ ।